ट्रंक लाइन विवाद समाधान गर्न उर्जा सचिवको संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौं। सरकारले ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि उर्जा सचिवको दिनेश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।