फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन :: Pahilopost.com

काठमाडौं : बुद्धको जन्मस्थल कपिलबस्तुको लुम्बिनीमा आगामी फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ। आयोजक लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्ट्स नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै मार्च १, २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन गर्न लागेको जानकारी गराएको हो। यस पटक ४१ किमीको फुल म्याराथन,

सम्बन्धित सामग्री

असार २ गते ‘पाँचौँ गुरिल्ला अल्ट्रा ट्रेल म्याराथन २०८०’

रुकुम (पूर्व) – लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको भूमेमा पाँचौँ गुरिल्ला अल्ट्रा म्याराथन २०८०’ प्रतियोगिता हुने भएको छ। भूमे र थबाङ गाउँपालिकाको भाग समेटेर यस बर्ष पनि असार २ गते पाँचौं गुरिल्ला म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले आयोजना गरिने भएको छ। तत्कालीन माओवादीले ०५२ सालदेखि १० वर्ष सञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, […]

लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको …

बिहीबार लुम्बिनी पीस हाफ् म्याराथन

'शान्ति र समृद्धिका लागि खेलकुद' भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा बिहीबार 'लुम्बिनी पीस हाफ म्याराथन' प्रतियोगिता हुने भएको छ ।

लुम्बिनीमा ‘पिस म्याराथन’ हुने

८ चैत, कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश …

लुम्बिनी म्याराथन बोधगयामा हुने

लुम्बिनीमा वार्षिक रुपमा आयोजना हुँदै आएको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगयामा हुने भएको छ । बोधगयामा यो म्याराथन बोधगया एनलाइटेन्मेन्ट म्याराथनका रुपमा  सेप्टेम्बरको पूर्णिमाका दिन आयोजना हुनेछ । भारतको नयाँदिल्लीमा भएको ग्लोबल रिलिजियस टुरिजम डाइलगमा लुम्बिनी शान्ति म्...

लुम्बिनी पिस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले प्रथम स्थान हासिल गर्नुभएको छ।

होमलाललाई लुम्बिनी शान्ति म्याराथन उपाधि - Naya Patrika

नेपाली सेनाका होमलाल श्रेष्ठले बिहीबार चौथो लुम्बिनी शान्ति म्याराथन दौडको उपाधि जितेका छन् । श्रेष्ठले दौड पूरा गर्न २ घन्टा ५४ मिनेट ५३ सेकेन्ड लगाएका थिए । म्याराथन दौड कपिलवस्तुको...पूरा पढ्नुहोस् »

होमलाललाई लुम्बिनी शान्ति म्याराथन उपाधि

लगातार दोस्रो पटक विजयी हँुदै चौथो संस्करणको लुम्बिनी पिस म्याराथन उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन् । गत वर्ष पनि श्रेष्ठ सो प्रतियोगितामा प्रथम भएका थिए।

लुम्बिनी शान्ति म्याराथन हुँदै, ७ देशका धावकको सहभागिता हुने

कपिलवस्तु, माघ २२ – कपिलवस्तुको लुम्बिनीमा आउँदो फागु पूर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ । भगवान गौतम बुद्धको...