होमलाललाई लुम्बिनी शान्ति म्याराथन उपाधि

लगातार दोस्रो पटक विजयी हँुदै चौथो संस्करणको लुम्बिनी पिस म्याराथन उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन् । गत वर्ष पनि श्रेष्ठ सो प्रतियोगितामा प्रथम भएका थिए।

सम्बन्धित सामग्री

लुम्बिनी पिस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले प्रथम स्थान हासिल गर्नुभएको छ।

होमलाललाई लुम्बिनी शान्ति म्याराथन उपाधि - Naya Patrika

नेपाली सेनाका होमलाल श्रेष्ठले बिहीबार चौथो लुम्बिनी शान्ति म्याराथन दौडको उपाधि जितेका छन् । श्रेष्ठले दौड पूरा गर्न २ घन्टा ५४ मिनेट ५३ सेकेन्ड लगाएका थिए । म्याराथन दौड कपिलवस्तुको...पूरा पढ्नुहोस् »

भारत र चीनलाई हराउँदै नेपाली सेनाले जित्यो लुम्बिनी शान्ति म्याराथनको उपाधि

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।