लुम्बिनीमा वार्षिक रुपमा आयोजना हुँदै आएको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगयामा हुने भएको छ ।
बोधगयामा यो म्याराथन बोधगया एनलाइटेन्मेन्ट म्याराथनका रुपमा सेप्टेम्बरको पूर्णिमाका दिन आयोजना हुनेछ । भारतको नयाँदिल्लीमा भएको ग्लोबल रिलिजियस टुरिजम डाइलगमा लुम्बिनी शान्ति म्...