अन्तर्राष्ट्रिय म्याराथन बुद्ध जन्मस्थलमा आयोजना, लुम्बिनी पीस म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय मान्यता

रुपन्देही । लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरिएको छ । गतवर्ष नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीले आयोजना गरेको म्याराथन यस वर्ष भने नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा म्याराथनको आयोजना गरेका हुन् । यो लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो संस्करण हो । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२४ मा […]