गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : मन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । हिजो (सोमबार) साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मासँगको भेटपछि गृहमन्त्री खाँणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र […]

सम्बन्धित सामग्री

निर्वाचनमा धोका दिने काँग्रेसको संस्थागत समस्या कि गुटगत : गिरिराजमणि पोखरेल

नेकपा (माओवादी केन्द्र)ले सत्तारुढ दल नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा धोका दिएको बताउँदै आएको छ। माके उपमहासचिव गिरिराजमणि पोखरेलले परिपक्व नेतृत्व बनाउन पदाधिकारीको निर्वाचन सीधै नगरिएको र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई निषेध गर्न नहुने बताएका छन्। गिरिराजमणि पोखरेलसँग नेपाल न्यूज एजेन्सीले लिएको अन्तरवार्ता।माओवादी केन्द्र (माके)को इतिहासमै पहिलोपटक विधान अधिवेशन भयो। यसको सन्देश र सार के?हामी युगान्तकारी परिवर्तनको नेतृत्व गरेर आएका हौँ। हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी

‘संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत’

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ । कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विसं २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब […]

‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौं’

नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्।...

मतदानपछि कमल थापाले भने, 'निर्वाचनमा पैसाको ठूलो चलखेल भएको छ'

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन्। उनले आज हेटौंडा ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी  गरे। उनले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग राखे।‘यसले प्रजातन्त्रलाई संस्थागत गर्नको निमित्त, संविधानलाई संस्थागत गर्नको निमित्त महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास छ । चुनावमा पैसाको धेरै ठूलो

स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको अपील

देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आसन्न स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन अपील गरेका हुन् । ‘मुलुक संघीय संरचनामा गए सँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ अपीलमा भनिएको छ । आवधिक निर्वाचन लोकतन्त्रको प्रा

गठबन्धनकाे एकता देखेर ओली डराएः देउवा

गठबन्धनले आज बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिगमनलाइ परास्त गर्दै लोकतान्त्रिक संविधानको रक्षा र प्रजातान्त्रिक अधिकारलाई संस्थागत गर्न बैशाख ३० को निर्वाचनमा गठबन्धनका दलहरुले जित्नु पर्नेमा जोड दिए।...

सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० बैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगको भेटपछि गृहमन्त्री खाँणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र हालसम्म निर्वाचनमा सहभागी नभएका सबै राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्धारित स्थानीय

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।’जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत थुप्रै मुद्दालाई संविध

कांग्रेस संस्थागत रूपमै गठबन्धनतिर

आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख सत्तारूढ दल कांग्रेसले अहिलेको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएको छ । इतर समूहको असन्तुष्टि रहे पनि सभापति शेरबहादुर देउवाकै योजनाअनुसार कांग्रेस...