मतदानपछि कमल थापाले भने, 'निर्वाचनमा पैसाको ठूलो चलखेल भएको छ'

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन्। उनले आज हेटौंडा ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी  गरे। उनले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग राखे।‘यसले प्रजातन्त्रलाई संस्थागत गर्नको निमित्त, संविधानलाई संस्थागत गर्नको निमित्त महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास छ । चुनावमा पैसाको धेरै ठूलो

सम्बन्धित सामग्री

चलखेल र सेटिङ्गले गर्दा गाई चिह्न नपाएको कमल थापाको गुनासो

काठमाडाैं : चलखेल र सेटिङ्गले गर्दा चुनाव चिह्न गाई नपाएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गुनासाे गरेका छन्। राष्ट्रिय झण्डामा राखेकाे गाई चिह्न आफ्नाे पार्टीलाई दिन उचित हुने उनकाे तर्क थियाे।आज सर्वाेच्च अदालतले गाई चिह्न कुनैपनि दललाई दिन नमिल्ने फैसला सुनाएपछि थापाले असन्तुष्टी पाेखेका हुन्। उनले सर्वाेच्चका न्यायाधीशहरूमाथि पनि आक्राेश व्यक्त गरेका छन्। उनले फेशबुकमा लेखेका छन्, 'अदालतको फैसला शिरोधार्य छ।

गाई चिन्ह नपाएपछि कमल थापाले भने-फैसला दुर्भाग्यपूर्ण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र ‘सेटिङ’ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए ।‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनुपर्

मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयोः कमल थापा

काठमाडौं, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन । पुर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न । ‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका […]

महाशक्ति राष्ट्रहरुको चलखेल बढयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेको बताएका छन । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिँदै जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न । ‘संसदीय चुनाव नजिकिँदै जाँदा बाह्य शक्तिहरूको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन, ‘दिल्ली, बेइजिङ र वाशिङ्टनमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने जमात खोज्दैछन्, राष्ट्रवादी शक्ति नि

चुनाव नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय निर्वाचन नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु नेपालमा आफू अनुकुल कठपुतली तयार गर्ने होडमा जुटेको आरोप लगाएका हुन् । ‘संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयार गर्ने […]

चुनावको मुखमा बाह्य शक्तिको चलखेल बढ्यो: कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेको बताएका छन्। थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत् संसदीय निर्वाचन नजिकिँदै गर्दा बाह्य शक्तिको चलखेल बढेको बताएका हुन्। उनले महाशक्ति राष्ट्रहरू आफू अनुकूल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाएका छन्। थापाले ट्विटरमा लेखेका छन्, ‘संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल […]

संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ छ । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् । सामाजिक सञ्जालमा थापा लेख्छन् - 'संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकु

मतदानपछि कमल थापाले भने- स्थानीय तहको चुनावमा पैसाको चलखेल भयो

३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गरेका छन् । शुक्रबार हेटौंडाको वंशगोपाल उच्च मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमलाई गम्भीर रुपमा लिएर निकाकरणका लागि बहस हुनुपर्ने बताए । ‘चुनावमा पैसाको धेरै ठूलो चलखेल भएको देखिएको छ । यसलाई […]

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन् । बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी […]

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन् । बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानिय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वा