कांग्रेस संस्थागत रूपमै गठबन्धनतिर

आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख सत्तारूढ दल कांग्रेसले अहिलेको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएको छ । इतर समूहको असन्तुष्टि रहे पनि सभापति शेरबहादुर देउवाकै योजनाअनुसार कांग्रेस...

सम्बन्धित सामग्री

यातायातमा सिन्डिकेट कायमै

सरकार र सर्वोच्च अदालतले गरेको निर्णय अटेर गर्दै यातायातका तीन महासंघले संयुक्तरुपमा देशभर मालबाहक सवारीमा सञ्चालन गरेको सिन्डिकेट संस्थागत बन्दै गएको छ । तीन पटक ढुवानी गरे वापात एकै पटक ढुवानी गर्दा उहि रकम बचत हुने देखेर यातायात व्यवसायीले समेत महासंघलाई सर्मथन गरेको छ भने पालो नकुर्ने स्वतन्त्र व्यवसायीले भौतिक रूपमै आक्रमण हुने र सवारीसाधनमा […]

घनश्याम भुसालको बचाउ गर्दै भीम रावलले दिए यस्तो चेतावनी !

काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु […]

भुसालको बचाउमा रावल : उल्टो बाटो हिँड्दा पराजय हुनसक्छ !

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि

म्यानपावरलाई सर्बिया कामदार पठाउन अनूमति, कुन–कुन क्षेत्रमा कामदार जान पाउँछन् ?

म्यानपावर व्यवसायीले संस्थागत रूपमै कामदार पठाउनका लागि खुल्ला गरेको श्रम मन्त्रालयले जनाएको छ । अब म्यानपावर  कम्पनीहरूले नै सर्बिया रोजगारीमा कामदार पठाउन पाउने भएका छन् ।

ट्याक्सी व्यवसायीले संस्थागत रूपमै स्वीकारे राइड सेयर, नीतिगत अन्याेल कायमै

गत फागुन २४ मा होटल मेरिएटमा भएको जायरको उद्घाटन कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल मोक्तान, वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव दिलिप श्रेष्ठ, महासचिव टोप खत्री लगायत उपस्थित थिए

प्रदेश नं. २ः नाम मधेस, राजधानी जनकपुरधाम

सात दशकदेखि संघीयताका लागि संघर्षरत मधेसको सपना ‘मधेस प्रदेश’ नामकरणसँगै पूरा भएको छ। नौ वर्षमा डेढ सयभन्दा बढी मधेसीले बलिदान दिएको संघर्षपूर्ण यात्राबाट संघीयता व्यावहारिक रूपमै संस्थागत भएपछि मधेसी जनताले सपना साकार भएको अनुभूति गरेका छन्। सो अवसरमा उन...

बीमा अभिकर्तालाई कर्जा दिन रोक

बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो ।अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो । समितिले अहिले आएर उक्त व्यवस्थालाई हटाएको हो ।समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अब कम्पनीहरूले अभिकर

संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए । नेपालस्थित युनिभर्सल इन्रटेनसनल प्रालि र एलाइन्स ह्युमन रिसोर्स प्रालिले नेपाली कामदार पोल्यान्ड पठाउनेछन् । यी मध्ये एलाइन्सले महिला कामदार र युनिभर्सलले महिला तथा पुरुष दुवै कामदार पठाउने भएका छन् । रोजगारीका लागि ३ सय कामदारको माग आएको छ । जसमा महिला २ सय र पुरुष १ सय छन् । पोल्यान्डका तर्फबाट नोवा स्पोटका जो ओ कम्पनीले यस्तो कामदारको माग गरेको हो । यस कम्पनीले कृषि क्षेत्रका लागि सहायक कामदार माग गरको हो । नेपाली कामदारले पोल्यान्डमा मासुजन्य जनावर उत्पादन, कृषि र खेतीमा काम गर्नुपर्ने निर्देशक खनालले बताए । २०६७ साल असार २६ गते कामदार पठाउने पहिलो निर्णय भए पनि यही असार ३० गतेदेखि मात्र म्यानपावर कम्पनीहरूले विज्ञापन प्रकाशन गरेका छन् । पोल्यान्ड जानका लागि नेपाल सरकारले भिसा शुल्क, हवाई शुल्क, मेडिकल जाँच खर्च लगायत अन्य खर्चसमेत गरेर जम्मा ८० हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि त्यहाँ पूर्वस्वीकृति नलिई व्यक्तिगत सम्पर्कबाट मात्र कामदार जाने गरेको निर्देशक खनालले बताए । व्यक्तिगत सम्पर्कबाट कामदार जाँदा साढे २ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म तिर्ने गरेका थिए । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

संस्थागत भ्रष्टाचार र बेरुजु

भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […] The post संस्थागत भ्रष्टाचार र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.