नेकपा (माओवादी केन्द्र)ले सत्तारुढ दल नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा धोका दिएको बताउँदै आएको छ। माके उपमहासचिव गिरिराजमणि पोखरेलले परिपक्व नेतृत्व बनाउन पदाधिकारीको निर्वाचन सीधै नगरिएको र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई निषेध गर्न नहुने बताएका छन्। गिरिराजमणि पोखरेलसँग नेपाल न्यूज एजेन्सीले लिएको अन्तरवार्ता।माओवादी केन्द्र (माके)को इतिहासमै पहिलोपटक विधान अधिवेशन भयो। यसको सन्देश र सार के?हामी युगान्तकारी परिवर्तनको नेतृत्व गरेर आएका हौँ। हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी