निर्देशक दिनेश राउतको 'प्रकाश'बाट रेनुको डेब्यू

धनगढीकी रेनुको 'प्रकाश' डेब्यू फिल्म हो। स्नातक गरिरहेकी रेनु थिएटर कलाकार हुन्। हालसम्म १० वटाभन्दा बढी नाटक, छोटो फिल्म र ‘एसिड कान्ड’ नामक वृत्तचित्रमा काम गरिसकेकी रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्।

सम्बन्धित सामग्री

कति करोडका मालिक हुन् कार्तिक ?

काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको कारण जोहर जस्ता शक्तिशाली निर्माता/निर्देशक पनि उनीसँग काम गर्न इच्छुक देखिन्छन् । ‘प्यारका पन्जनामा’बाट डेब्यू गरेका कार्तिकको सुरुवाती फिल्म चर्चामा आएनन् । सन् २०१९ […]

राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना

काठमाडौँ– बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् ।  फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् ।  पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित […]

सन्नी लियोनीको फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक

एजेन्सी । अभिनेत्री सन्नी लियोनीको दक्षिण भारतीय डेब्यू फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक भएको छ । निर्देशक युवानको नेर्देशनमा बनेको नयाँ हरर कमेडी फिल्म ‘ओ माई घोस्ट’ मा सन्नी मुख्य भूमिकामा रहेकी छन् । यो सन्नीको दक्षिण भारतीय डेब्यू फिल्म हो । फिल्मको टिजरमा सन्नीको अनौठो रूपमा देख्न सकिन्छ । भारतीय सञ्चार माध्यमका […]

एक्स ९ मा अनुबन्धित भए सुदर्शन

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […] The post एक्स ९ मा अनुबन्धित भए सुदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एक्स ९ मार्फत् चलचित्रमा कमब्याक गर्दै सुदर्शन

काठमाडाैँ- अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन्। निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन्। फिल्मको केही प्रतिशत छायांकन […]

सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै

काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […]

तिहार : हलमा दया भर्सेस दयाको सम्भावना

काठमाडौँ- आउँदो तिहारमा दयाहाङ राईको दुई फिल्म एकसाथ् प्रदर्शनमा आउने सम्भावना बढेको छ । अर्थात् तिहारमा नेपाली दर्शक माँझ दया भर्सेस दया हुने सम्भावना उच्च छ । निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरेसँगै सम्भावना उच्च भएको हो । डिएस डिजिटलले डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा […]

शाहरुखकी छोरी सुहानाले कहिले गर्लिन् बलिउडमा डेब्यु

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्म इन्डस्ट्रीमा डेब्यू गर्ने तयारीमा छिन् ।  सुहानाले चर्चित चलचित्र निर्देशक जोय अख्तरसँग काम गर्न सक्ने बताइएको छ ।  एक रिपोर्र्टका अनुसार नयाँ चलचित्रमा केही युवा कलाकार राख्ने तयारी जोयाले गरेका छन्, जसमा सुहानाको इन्ट्री हुन सक्नेछ ।  अख्तरले गली बोइ, जिन्दगी ना मिलेगी दोबारा जस्ता चलचित्रको निर्देशन गरेका छन् ।

अनमोल र हेमराजबीच चौथो पटक होला त सहकार्य ?

नायक अनमोल केसीका मनपर्ने निर्देशक हुन् हेमराज वीसी । अनमोल पनि हेमराजका पहिलो रोजाइका नायक हुन् । हेमराज र अनमोलले एउटै चलचित्रबाट यो क्षेत्रमा डेब्यू गरेका थिए । हेमराजले निर्देशन गरेको डेब्यू चलचित्र ‘होस्टेल’बाट अनमोलले पनि अभिनयमा डेब्यू गरेका थिए । यसपछि, यी दुइले ‘जेरी र गाजलु’मा सहकार्य गरे । तिनैवटा चलचित्र हिट पनि भयो […]