शाहरुखकी छोरी सुहानाले कहिले गर्लिन् बलिउडमा डेब्यु

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्म इन्डस्ट्रीमा डेब्यू गर्ने तयारीमा छिन् ।  सुहानाले चर्चित चलचित्र निर्देशक जोय अख्तरसँग काम गर्न सक्ने बताइएको छ ।  एक रिपोर्र्टका अनुसार नयाँ चलचित्रमा केही युवा कलाकार राख्ने तयारी जोयाले गरेका छन्, जसमा सुहानाको इन्ट्री हुन सक्नेछ ।  अख्तरले गली बोइ, जिन्दगी ना मिलेगी दोबारा जस्ता चलचित्रको निर्देशन गरेका छन् ।  

सम्बन्धित सामग्री

अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै

एजेन्सी । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् । १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु […]

तेन्दुलकरकी छोरी सारा बलिउडमा ‘डेब्यु’ गर्दै

मुम्बई । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले बलिउड चलचित्रमा ‘डेब्यु’ गर्ने भएकी छन् । साराले सन् २०२१ डिसेम्बरमा मोडलिङमा डेब्यु गरेकी थिइन् । त्यति बेलै बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलेको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी स्टाइलिस र ग्ल्यामरस तस्बिर पोस्ट गरिरहन्छिन् । एउटा स्रोतलाई उद्धत गर्दै इन्डियाटुडेले लेखेको...

सचिन तेन्दुलकरकी छोरी साराले बलिउड डेब्यू गर्दै

एजेन्सी, १३ बैशाख । भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । एक मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लैमर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक पेशेवर मोडेल हुन् र अभिनय सीप पनि सिकेकी छिन्। साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी […]

बलिउडमा डेब्यु गर्दै सचिन तेन्डुलकरकी छोरी सारा

युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन विषयको अध्ययन गरे पनि उनी ग्ल्यामरको दुनियाँमा करियर बनाउन चाहेको समाचारमा उल्लेख छ । साराले यसअघि मोडलिङ पनि गरेकी थिइन् । उनका तस्वीरहरू प्रशंशकले मन पराएका थिए ।

सुहाना, खुशी र अगस्त्य बलिउडमा डेब्यु गर्दै

भारतीय अभिनेता शाहरुख खानको छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्दै छिन् । जोया अख्तरको फिल्मबाट डेब्यु गर्न लागेकी खानले सुटिङसमेत सुरु गरिसकेकी छन् । सुहानासँगै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । निर्माता रीमा अख्तरले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरिन् । यी तीनै जनाले […] The post सुहाना, खुशी र अगस्त्य बलिउडमा डेब्यु गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलिउडमा डेब्यु गर्दै शाहरुखपुत्री सुहाना

सुहानासँगै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । निर्माता रीमा अख्तरले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरिन् ।

श्रीदेवीकी छोरीदेखि सैफ अली खानका छोरासम्म बलिउडमा डेब्यु गर्दै

श्रीदेवीकी छोरीदेखि सैफ अली खानका छोरासम्म एजेन्सी, १४ पुस । हरेक वर्ष झैं २०२२ मा पनि धेरै नयाँ स्टारहरू बलिउडमा डेब्यु गर्दैछन् । यीमध्ये कोही स्टार किड्स हुनेछन् भने कोही बाहिरका हुनेछन् । आज हामी अर्को वर्ष सिल्भर स्क्रिनमा आउने नयाँ ताराहरूको बारेमा चर्चा गरौं । बलिउड अभिनेता सञ्जय कपुरकी छोरी शनाया करण जोहरको फिल्मबाट […]

सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट डेब्यु गर्ने

एजेन्सी।बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्। एक रिर्पोटले शानायाले करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्र्ने खुलाएको हो। फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।

बलिउडमा डेब्यु गर्दै सेलेब्रिटीका छोरी - Naya Patrika

साराअली खान सैफअली खान र अमृता सिंहकी छोरी साराअली खान फिल्म ‘केदारनाथ’मार्फत बलिउडमा डेब्यु गर्ने तरखरमा छिन् । यस फिल्ममा साराका साथ सुशान्त सिंह राजपुत मुख्य भूमिकामा देखिनेछन् । जाह्नवी...पूरा पढ्नुहोस् »