एक्स ९ मा अनुबन्धित भए सुदर्शन

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […] The post एक्स ९ मा अनुबन्धित भए सुदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

एक्स ९ मा अनुबन्धित भए सुदर्शन

काठमाडौं ।  अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । […]

अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित

काठमाडौं । अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे । नीतिले उक्त फिल्मका लागि १० लाख […]

नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

अनमोलले फिल्म 'एक्स ९' छाड्ने 'गसिप' साँचो कि झुटो ?

काठमाडौं: मुकुन्द भट्टको निर्देशन रहने फिल्म 'एक्स ९' निर्माण हुने घोषणा ११ महिनाअघि भएको थियो। अनुमोल केसी अनुबन्धित भएको  फिल्म बलिउड अभिनेता सुनिल सेट्टीलाई फिल्म अफर गरिएको विषयले मिडियामा राम्रै स्थान पायो। फिल्मका लागि अनमोलले शरीरको तौल बढाउने देखि जुँगा समेत पाले। तर फेब्रुअरीदेखि छायांकन सुरु हुने भनिएको फिल्मको सुटिङ भने सुरु…

‘एक्स ९’ निर्देशकको दाबी- चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो

२९ माघ, काठमाडौं । अभिनेताहरु अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल लगायतका कलाकारलाई अनुबन्धित गरिएपनि छायांकनमा जान नसकेको चलचित्र ‘एक्स ९’ बन्दैन भन्ने चर्चा भइरहेको छ । अनमोलले चलचित्रका लागि बनाएको गेटअप समेत परिवर्तन गरिसकेका छन् । तर चलचित्रका निर्देशक मुकुन्द भट्टले भने चलचित्र बन्ने दाबी गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘यहाँ एक करोड […]

‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित

काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘एक्स ९’मा सुधांशु जोशी अनुबन्धित भएका छन्। हाल अमेरिकामा बसोबास गर्दै आएका जोशी लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्।यसअघि उनले जाली रुमाल, रणभूमि, सीमा रेखालगायतका फिल्ममा अभिनय गरिसकेका छन्। आफ्नै लगानीमा बनेको ‘नेपाल’ असफल भएपछि उनी अमेरिका गएका थिए।निर्देशक भट्टसहित वीरेन्द्र कुँवर, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको संयुक्त निर्माणमा बनेको फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप

नेपाली फिल्ममा देखिने भए सुनिल सेट्टी, फिल्म ‘एक्स ९’मा अनुबन्धित

बलिउड अभिनेता सुनील सेट्टी नेपाली फिल्ममा देखिने भएका छन्। उनी निर्देशक मुकुन्द भट्टले बनाउन लागेको फिल्म ‘एक्स ९’मा अनुबन्धित भएका हुन्। अभिनेता सेट्टीलाई भिलेनको लागि अफर गरिएको थियो। केही समयअघि मात्रै निर्देशक भट्ट सेट्टीलाई भेट्न मुम्बई पुगेका थिए। साथै, उनले सेट्टी काम गर्न सकरात्मक रहेको समेत उल्लेख गरेका थिए। यसैबीच,…

एक्स–९ मा अनमोलसँगै सौगत र पुष्प पनि

काठमाडौं । ५ करोडभन्दा महँगो बजेटमा निर्माण गर्न लागिएको चलचित्र ‘एक्स–९’ मा अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन् । यो चलचित्रका लागि हालै मात्र सौगात मल्ल अनुबन्धित भएका थिए भने यतिबेला अर्का अभिनेता पुष्प खड्का पनि अनुबन्धित भएका छन् । यो फिल्ममा अरू पनि केही अभिनेता अनुबन्धित भएका छन् । नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर चलचित्र […] The post एक्स–९ मा अनमोलसँगै सौगत र पुष्प पनि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एक्सन फिल्म 'एक्स ९'मा पुष्पको 'इन्ट्रि'

अभिनेता पुष्प खड्का फिल्म 'एक्स ९’ मा अनुबन्धित भएका छन् । सोमबार निर्माणपक्ष र पुष्पबीच लिखित सम्झौता भएको हो

‘एक्स ९’ मा अनमोल अनुबन्धित

काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार फिल्मको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिक तिर्ने गरेर अनमोललाई फिल्ममा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञा अघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन बाँकी थियो । अहिले भने फिल्म आउँदो जनवरीबाट  छायांकन  गर्ने गरेर सम्झौता भएको हो ।अनमोल य