काठमाडौं : ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा डेब्यू गरेका हुन् सुदर्शन थापाले। डेब्यू फिल्म नै हिट भएपछि उनले कहिल्यै फर्केर हेर्नुपरेन। ‘अझै पनि’मा मुख्य अभिनेताको रुपमा काम गरेपनि दर्शकले रुचाएनन्।
बरु लभस्टोरी जनराको फिल्ममार्फत दर्शकहरुमाझ परिचित छन् उनी। उनी निर्देशित ‘मधुमास’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत…