बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।

सम्बन्धित सामग्री

अमेरिका र अष्ट्रेलियासहित १८ देशका सैनिक पाँचखालमा

काठमाडौँ : शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रक

अंग प्रत्यारोपणसम्बन्धी दुईदिने सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं: अंग प्रत्यारोपणसम्बन्धी दुईदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भइरहेको सम्मेलनमा जापान, अमेरिका, भारत, बंगलादेश लगायतका देशबाट समेत प्रत्यारोपण विज्ञहरू सहभागी छन्।विकासोन्मुख देशहरूमा अंग दानसम्बन्धी जनचेतना कम भएको भन्दै सोही विषयमा जनचेतना जगाउन र नेपालले गरिरहेको अंग प्रत्यारोपणसम्बन्धी जानकारी दि

आज राति देखि डिभी भर्न सकिने, प्लस टु बिद्यार्थी पनि योग्य, कहाँबाट कसरी भर्ने ?

सन् २०२३ को डीभी नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि  भर्न सकिने भएको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने ज्नाइएको छ। नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्।डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।  डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यसति डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।डिभी भर्नका लागि यो लिंक वा यहाँ क्लिक गर्नुहोस

मुस्ताङमा सेनाको ‘हाई अल्टिच्युड’ तालिम शुरु

मुस्ताङको जोमसोममा नेपाली सेनाले ‘हाई अल्टिच्युड र माउन्टेन वारफेयर’ तालिम संचालन गरेको छ । आइतबारबाट उच्च शिखर शिक्षालयमा शुरु भएको तालिममा अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ५ जना सैनिक सहभागी छन् ।पहाडी युद्धकला, रक क्राफ्ट र आइस क्राफ्ट सम्बन्धी ज्ञान दिने उद्देश्यले संचालित तालिम असोज १ गतेसम्म संचालन हुनेछ । तालिममा १६ जना नेपाली सेनाका अधिकृत र अन्य दर्जाका ६५ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । उच्च शिखर शिक्षालयका शिक्षाध

जोमसोममा सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु‚ विदेशी पनि सहभागी

काठमाडौं : नेपाली सेनाले हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम सुरु गरेको छ।नेपाली सेना तथा विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिन जोमसोमस्थित उच्च शिखर शिक्षालयमा आइतबारदेखि तालिम सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। तालिम असोज १ सम्म चल्नेछ।तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जाका ६५ जना गरी जम्मा ८१ जना रहेका छन्। यस्तै‚ अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण

पाँच देशका सेना सम्मिलित पर्वतीय युद्ध तालिम आजबाट जोमसोममा सुरु

काठमाडौं।नेपालसहित पाँच देशका सेना सम्मिति पहाडी युद्धकला तालिम आजबाट नेपालमा सुरु भएको छ। नेपाली सेनाका अनुसार सो तालिममा नेपाल,अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ८१ जना सैनिक सहभागी छन्। सेनाहरुलाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइ क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।तालिम नेपाली सेनाको जोमसोमस्थित उच्च शिखर शिक्षालयमा दिइएको छ। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ।

बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।

अन्तरदेशीय व्यापार सहजीकरण गर्न समिट

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को मूल आयोजनामा आगामी मंसिर ५ र ६ गते अर्थात् नोभेम्बर २१ र २२ मा पावर समिट २०१९ हुन लागेको छ । विद्युत् व्यापारको अवसर र चुनौतीलाई विशेष केन्द्रित गरेर हुन लागेको समिटमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, नर्वे, क्यानडा, बेलायत, अमेरिका, जापानलगायतका देशबाट ७ सयभन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुन लागेका छन् । क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरूको सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीलगायतमा केन्द्रित हुने समिटको प्रधानमन्त्री केपीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारत, बंगलादेश र भुटानका ऊर्जा, जलस्रोतमन्त्री समेत सहभागी हुन लागेका छन् ।

अनिताले जितिन् अनरेबल मेन्सन अवार्ड - Naya Patrika

अनिता खनाल भट्टराईले थाइल्यान्डकोे राजधानी बैंककमा सम्पन्न कला प्रदर्शनीमा ‘अनरेबल मेन्सन अवार्ड’ जितेकी छिन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, इटालीलगायत विभिन्न आठ देशका कलाकार सहभागी थिए । ललितकला...पूरा पढ्नुहोस् »