अनाथ बालबालिकाका लागि गाईघाटमा ‘साझा सेवा घर’ संचालन

उदयपुरको गाईघाटमा अनाथ बालबालिकाका लागि साझा सेवा घर संचालनमा ल्याइएको छ। सडकलाई सडकमानवरहित बनाउने उद्देश्यले मानव कल्याणको लागि साझा सेवा घर संचालनमा ल्याइएको हो। साझा सेवा घरका सचिव जोया चौधरीले अशक्त,...

सम्बन्धित सामग्री

अनाथ बालबालिकाको स्याहार सुसार, पालनपोषण र शिक्षाका लागि  महायज्ञ

बुटवल।  रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण, शिक्षादिक्षाका लागि  १ करोड अक्षयकोष पुर्‍याउने  लक्ष्यसहित पाँचौँ  महायज्ञ सुरु गरिएको छ । तीन दशकदेखि अनाथ–असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छिन् रुपन्देही तिलोत्तमा–६ की मैनादेवी भण्डारी  बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साबिक आनन्दवनमा बाबुआमा गुमाएका साहारा विहीन अनाथ बालबालिकाका लागि […]

खजुराद्वारा अनाथ बालबालिकालाइ संरक्षण

काठमाडौँ,६ पुष । बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए । उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले […]

गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई संरक्षण

खजुरा– बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।  खजुरा-२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।  मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए। […]

युद्धकालको जनवादी विद्यालय, अहिले अनाथ बालबालिकाका लागि सहारा

रुकुम (पूर्व) : जनयुद्धका क्रममा भूमिगत भएका नेता कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपांग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी शिक्षा विभाग अन्तर्गत स्कुल खोलिएका थिए, तिनैमध्येको एक हो, रुकुमपूर्वको क्याङ्सीमा रहेको शहीद वासु स्मृति जनवादी विद्यालय।२०६२ सालमा रुकुमको मोराबाङ गाविसको क्याङ्सीमा माओवादीका स्थायी समितिका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश आले (वासु) को नामबाट स्थापना गरिएको विद्यालयमा राज्यद्वारा अभिभावक मारिएका २० जना टुहुरा बालबालिका सहित १११ आ

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ। पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको छ।...

मदर टेरेसा च्यारिटीमा विदेशी पैसा ल्याउन भारत सरकारद्वारा प्रतिवन्ध

एजेन्सी, १३ पुस। भारत सरकारले मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थामा विदेशी पैसा ल्याउन रोक लगाएको छ । भारत सरकारले परोपकारी संस्थाका लागि विदेशी कोष ल्याउन दिइएको इजाजतपत्र नवीकरण नगर्ने भएको हो । भारतका हिन्दु समुदायले त्यस्ता परोपकारी संस्थाले जबर्जस्ति मानिसहरुलाई इसाई धर्म परिवर्तन गराएको आरोप लगाएका छन् । च्यारटीमार्फत अनाथ बालबालिकाका लागि शिक्षा, स्वास्थ्य […]

अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष

बुटवल – अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएकाे छ । रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन् । अहिले अक्षयकोषबाट […]

अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष

बुटवल, (नेस) । अभिभावकविहीन तथा असहाय बालबालिकाको लागि रूपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले ५० लाखको अक्षय कोष स्थापना गरेको छ । सडक बालबालिकादेखि अभिभावकविहीन बालबालिकाका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । बुधबार २५ औं साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आश्रम […]

अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष

यमलाल भुसाल, बुटवल  ।  अभिभावक विहीन तथा असहाय बालबालिकाको लागि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले  ५० लाखको अक्षय कोष स्थापना गरेको छ । सडक बालबालिकादेखि अभिभावक विहीन बालबालिकाका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । बुधवार २५ औं साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभिन्न आमा समूहका अध्यक्ष […]

नितुको जन्मदिनमा बालबालिकालाई शैक्षिक र खाद्य सामग्री

नेवार सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकाका साथ मनाएकी छिन्। मिस नेवाः ११३९ नितु डंगोलले शुक्रबार परेको आफ्नो जन्मदिन नयाँ बानेश्वरको संगम चोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन्। उनले आश्रममा आश्रित ४० जना बालबालिकाका बीच केक काटेर जन्मदिन मनाइन्। सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरूलाई कापी, कलम, […]