अनाथ बालबालिकाको स्याहार सुसार, पालनपोषण र शिक्षाका लागि  महायज्ञ

बुटवल।  रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण, शिक्षादिक्षाका लागि  १ करोड अक्षयकोष पुर्‍याउने  लक्ष्यसहित पाँचौँ  महायज्ञ सुरु गरिएको छ । तीन दशकदेखि अनाथ–असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छिन् रुपन्देही तिलोत्तमा–६ की मैनादेवी भण्डारी  बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साबिक आनन्दवनमा बाबुआमा गुमाएका साहारा विहीन अनाथ बालबालिकाका लागि […]