मदर टेरेसा च्यारिटीमा विदेशी पैसा ल्याउन भारत सरकारद्वारा प्रतिवन्ध

एजेन्सी, १३ पुस। भारत सरकारले मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थामा विदेशी पैसा ल्याउन रोक लगाएको छ । भारत सरकारले परोपकारी संस्थाका लागि विदेशी कोष ल्याउन दिइएको इजाजतपत्र नवीकरण नगर्ने भएको हो । भारतका हिन्दु समुदायले त्यस्ता परोपकारी संस्थाले जबर्जस्ति मानिसहरुलाई इसाई धर्म परिवर्तन गराएको आरोप लगाएका छन् । च्यारटीमार्फत अनाथ बालबालिकाका लागि शिक्षा, स्वास्थ्य […]