माओवादीको वडा अधिवेशनपछि खोटाङमा दुई हजार जनाले नयाँ जिम्मेवारी पाउने

खोटाङ- खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका […]

सम्बन्धित सामग्री

‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक

काठमाडौं । भेटायो एपले चाडपर्वलाई लक्षित गरी ‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक गरेको छ । यो अभियान ७ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्नेछ । यस अभियानको मुख्य नारा हाम्रा प्रयोगकर्ताहरूलाई चाडपर्वमा रमाइलो मात्र नभई बजेटमैत्री पनि बनाउनु हो । अभियान अन्तर्गत माइडिया, मित्सुविसी, सामसुङ, डाइकिन ब्राण्डका एसी खरिदमा ३० हजार रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन् […]

विजयी बनेपछि सोविताले भनिन्- आफ्नो जिम्मेवारी पूरा गर्ने म वाचा गर्छु

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले  आफ्नो जिम्मेवारी पूरा गर्ने बाचा गरेकी छिन्। निर्वाचित भएपछि उनले बुधबार पत्रकार सम्मेलन गर्दै एजेण्डामा रहेर काम गर्ने बताएकी हुन्।पत्रकार सम्मेलनमा उनले भनिन,‘यो जीत तपाईंहरूको हाे,मेरो जिम्मेवारी पूरा गर्ने म बाचा गर्छु।’ उनले काठमाडौं क्षेत्र नम्बर २ का जनतासँग सधैँ नजिक रहेर विकासका काम गर्ने उनको प्रतिबद्धता छ।गौतम १५ हजार १२९ मत पाउँदै विजयी भए

भेटायो एपले ल्यायो “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” योजना

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.५ हजार ८०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।     यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने कम्पनीले जनाएको छ...

भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक

काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी ‘भेटायो एप’ले तिहार पर्वको अवसरमा ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ५ हजार ८०० रुपैयाँमा एउटा घरलाई झिलिमिली उज्यालो बनाइने कम्पनीले जनाएको छ । बत्तीको जडान तथा वितरण निःशुल्क हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको र […]

उच्च अदालत विराटनगरले गर्‍यो तीन हजार मुद्दा फर्छ्यौट

काठमाडौँ । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छ्यौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो । गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छ्यौट गर्ने […]

उच्च अदालत विराटनगरद्वारा तीन हजार मुद्दा फर्छौट

उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो ।गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९

तीन हजार २४ मुद्दा फर्छौट

विराटनगर– उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको छ । गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य […]

३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर (सूचीसहित)

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।

कास्कीमा एक वर्षभित्र ४० हजार व्यक्तिलाई कारवाही

कास्कीमा प्रहरीले विभिन्न अभियोगमा करिब ४० हजार व्यक्तिलाई कारवाही गरेको छ । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्षमा विभिन्न अभियोगमा ३९ हजार ९१३ जना ब्यक्ति कारवाहीमा परेका हुन् । त्यसैगरी सोही अवधिमा ५ हजार ९३६ दुई पाङ्ग्रे चालक र १ हजार ८४३ वटा चार पाङ्ग्रे सवारी चालकलाई कारवाही गरिएको एसपी श्रेष्ठ जानकारी दिए । उनले पछिल्लो समयमा १०१ जना विभिन्न अपराधमा संलग्न व्यक्तिबाट कारवाहीस्वरुप ५ लाख ५९ हजार २५० रुपैयाँ जरिवाना गरिएको बताए । त्यसैगरी पछिल