काठमाडौं । भेटायो एपले चाडपर्वलाई लक्षित गरी ‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक गरेको छ । यो अभियान ७ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्नेछ । यस अभियानको मुख्य नारा हाम्रा प्रयोगकर्ताहरूलाई चाडपर्वमा रमाइलो मात्र नभई बजेटमैत्री पनि बनाउनु हो । अभियान अन्तर्गत माइडिया, मित्सुविसी, सामसुङ, डाइकिन ब्राण्डका एसी खरिदमा ३० हजार रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन् […]