काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले आफ्नो जिम्मेवारी पूरा गर्ने बाचा गरेकी छिन्। निर्वाचित भएपछि उनले बुधबार पत्रकार सम्मेलन गर्दै एजेण्डामा रहेर काम गर्ने बताएकी हुन्।पत्रकार सम्मेलनमा उनले भनिन,‘यो जीत तपाईंहरूको हाे,मेरो जिम्मेवारी पूरा गर्ने म बाचा गर्छु।’ उनले काठमाडौं क्षेत्र नम्बर २ का जनतासँग सधैँ नजिक रहेर विकासका काम गर्ने उनको प्रतिबद्धता छ।गौतम १५ हजार १२९ मत पाउँदै विजयी भए