कास्कीमा एक वर्षभित्र ४० हजार व्यक्तिलाई कारवाही

कास्कीमा प्रहरीले विभिन्न अभियोगमा करिब ४० हजार व्यक्तिलाई कारवाही गरेको छ । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्षमा विभिन्न अभियोगमा ३९ हजार ९१३ जना ब्यक्ति कारवाहीमा परेका हुन् । त्यसैगरी सोही अवधिमा ५ हजार ९३६ दुई पाङ्ग्रे चालक र १ हजार ८४३ वटा चार पाङ्ग्रे सवारी चालकलाई कारवाही गरिएको एसपी श्रेष्ठ जानकारी दिए । उनले पछिल्लो समयमा १०१ जना विभिन्न अपराधमा संलग्न व्यक्तिबाट कारवाहीस्वरुप ५ लाख ५९ हजार २५० रुपैयाँ जरिवाना गरिएको बताए । त्यसैगरी पछिल