यी हुन् च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्ने टोली

लन्डन । युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।  अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका […] The post यी हुन् च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्ने टोली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।...

एएफसी च्याम्पियन्स लिग खेल्न नेमार भारत आउने

ब्राजिलियन खेलाडी नेमार एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह विभाजन गरेको हो । नेमार अहिले साउदी प्रो...

च्याम्पियन्स लिग : रियल म्याड्रिडकाे लगातार तेस्रो जित

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै तस्रो जित सुनिश्चित गरेको हो।  रियलका रोड्रिगो र भिनिसियस जुनियरले...

च्याम्पियन्स लिग: लिभरपुल स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ । पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो । यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक एक गोल गरे । लिभरपुलका लुइस लिडाजले एक गोल गरे […] The post च्याम्पियन्स लिग: लिभरपुल स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

च्याम्पियन्स लिग आजबाट सुरु

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार) देखि सुरु हुँदैछ । यसपटकको च्याम्पियन्स लिग च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोविना नै शुरु हुनेछ । रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो । रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । […]

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिग : स्पोर्टिङमाथि म्यानचेस्टर सिटीको शानदार जित

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनलाई ५–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सातौँ मिनेटमा रियाद महरेज, १७ र ४४ औँ मिनेटमा बेर्नार्डो सिल्भा, ३२ […]

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।...

च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक

३० साउन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् । मनोनयनमा च्याम्पियन्स लिग विजेता […]

मेस्सीले भने– ‘फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ’

भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् । ‘मेरो लक्ष्य र मेरो सपना थप एकपटक च्याम्पियन्स लिग जित्ने हो । मलाई लाग्छ, हामीसँग यस्तो गर्नसक्ने टोली छ,’ पिएसजीले मेस्सीलाई सार्वजनिक गर्नका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन ।