काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा परिचित पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको आठ हजार...