चुनावको मुखमा बिलखबन्दमा लोसपा

काठमाडौं, असोज ११ । एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनसँग तालमेल गर्ने लोसपाको तयारी थियो। यसका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग स्थानीय तहको चुनावपछि मात्र आठपटक भेटेका थिए। यसैगरी लोसपाका अन्य शीर्ष नेताहरूले पनि […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने बताइएको छ

लोसपाको लज्जास्पद हार, दाेषजति ठाकुरकै थाप्लोमा

अघिल्लो चुनावको भन्दा झण्डै डेढ लाख मत घटाएर लोसपा अहिले थ्रेसहोल्ड नकटाउने स्थितिमा पुगेको छ । थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी नबन्ने स्थितिमा पुगेको छ ।

खुम्चियो लोसपा, बन्न सकेन राष्ट्रिय दल

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ ।  राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले य

चुनावको मुखमा बिलखबन्दमा लोसपा

एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ।

यसकारण मैले लोसपा छाडेँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । उनी असोज ३ गते लोसपाबाट राजीनामा दिने र असोज ८ गते एमालेमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।२०७४ मा धनुषा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका अरगरियाले जसपा विभाजन हुँदा उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । लोसपा गठन हुँदा उनी कार्यकारिणी सदस्य बने भने संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि पाए ।चुनावको मुखमा लोसपा छाडेर एमालेमा प

लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको […]

लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।  बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताए । स्थानीय चुनावबाट पाठ सिक्दै आगामी चुनावमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि नेताहरुले आ–आफ्नो धारणा राखिरहेको उनको भनाइ छ । आगामी चुनावमा कुनै न कुनै दलसँग गठबन्धन बनाएर नै जानुपर्ने अ

लोसपा कांग्रेससँगको गठबन्धनमा मिसिन तयार: एमालेबाट किन बिच्कियाे?

काठमाडौँ – नेपाली कांग्रेससँगको दीर्घकालीन सहकार्य गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी इच्छुक देखिएको छ। एमालेसँग राम्रो सम्बन्ध रहे पनि लोसपाले लोकतान्त्रिक विचारसँग निकट रहेको भन्दै कांग्रेससँग दीर्घकालसम्म मिलेर अघि बढ्ने प्रस्ताव राखेको छ। स्थानीय चुनावको मिति नजिकिँदै जाँदा एमाले र लोसपाबीच चुनावी तालमेल हुने चर्चा भए पनि लोसपा भने कांग्रेससँगको सम्बन्धलाई सुमधुर बनाएर […]

लोसपाको बैठक बस्दै, चुनावको तयारीबारे छलफल गर्ने

काठमाडौँ । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ । नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका […]

'चुनावको मिति असंवैधानिक छ, अदालत जान्छौँ'

काठमाडौं : सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ।तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने बताएको आयोग अबको ९३ दिनभित्रै चुनाव गराउन कस्सिएको छ।कम समयमा  धेरै काम गर्नुपर्ने भएकाले दबाबमा रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन्। निर्वाचन आयोग चुनावमा जुट्दा मधेश प्रदेशबाट राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भने सन्तुष्ट छैन। लोसपा नेता शरदसिंह भण्डारीसँग कूल तामाङले गरेको कुराकानी :सरकारले वैशाख ३० मा एकै चरण