लोसपाको लज्जास्पद हार, दाेषजति ठाकुरकै थाप्लोमा

अघिल्लो चुनावको भन्दा झण्डै डेढ लाख मत घटाएर लोसपा अहिले थ्रेसहोल्ड नकटाउने स्थितिमा पुगेको छ । थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी नबन्ने स्थितिमा पुगेको छ ।

सम्बन्धित सामग्री

नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।...

युभेन्ट्सको लज्जास्पद हार

एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ । युभेन्ट्सले घरेलु टोली नेपोलीसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक गोल गरे । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काए । स्टेडियो डिएगो […]

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – साविक उपविजेता इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली नेपोलीसँग ४–१ के लज्जास्पद हार बेहोरेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा पिओटर जिलेन्स्कीले दुई तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान […]

लिड्ससँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो । लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले […]

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । आर्सनलको सानदार जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले गोल गरे । अमेरिकामा आइतबार बिहान भएको खेलको १५औं मिनेटमा जेससको गोलबाट आर्सनलले अग्रता लिएको थियो […]

इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे । खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल […]

क्रोएसियाको लज्जास्पद हार

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे । ४१औ मिनेटमा […]

चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । स्टाफफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीलाई लज्जास्पद हार चखाउन भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो […]

हालान्डविनाको डर्टमुन्डको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । मुख्य फरवार्ड एर्लिङ ब्राउट हालान्डविना मैदान उत्रिएको डर्टमुन्डले बायर लिभरकुसनसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलमा डर्टमुन्डलाई लज्जास्पद हार चखाउन फ्लोरिएन रिट्ज, रोबर्ट एन्डरिच, जोनाथन ताह र मोउसा डियावीले गोल गर्दा […]

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । […]