लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको […]

सम्बन्धित सामग्री

बजेटबारे निर्णय गर्न दुई दलको बैठक बस्दै

काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । नेकपा एस र जसपा दुबै दलले बोलाएको संसदीय दलको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ […]

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी, महत्त्वपूर्ण निर्णय हुन सक्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ । आजै बिहान मात्रै बालुवाटारमा […]

मेयरको कुर्सीमा बालेन, नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन्।पदभार ग्रहण गर्दै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्। उनले आजै पहिलो बैठक बोलाएर बैठक लाइभ गर्ने निर्णय गरेको बताएका हुन्। यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन्। दुवैले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए।

नगर सभाको बैठक लाइभ गर्ने बालेन साहको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।

मेयर बालेन साहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहको निर्णय छ । साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म […]

काठमाडौं महानगरपालिका : मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं :  काठमाडौँ महानगरपालिकाको मतगणनाबारे निर्णय गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ।काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बैठक केही बेरअघि सुरु भएको थाहाखबरकर्मी शिला तिम्सिनाले जानकारी दिएकी छिन्।बैठक सकिएपछि मात्र मतगणनाको काम सुरु हुने बताइएको छ।

उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन दिउँसो उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको बैठक बस्न लागेको हो।

यस्तो निर्णय गर्दै सकियो मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक सकिएको छ । कोरोना महामारी फैलिँदै गएको बेला त्यसको रोकथाम र नियन्त्रणसम्बन्धी निर्णय गर्दै शनिबारको बैठक सकिएको हो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार कोरोना संक्रमितको उपचारका साथै रोग नियन्त्रणमा सबै अधिकतम स्रोत प्रयोग गर्ने निर्णय बैठकले गरेको छ । बैठकले अक्सिजनको माग पूरा गर्नेगरी लागिपर्ने, आईसीयू भेन्टिलेटरको संख्या बनाउने, अस्थायी कोभिड अस्पताल बनाउन लागिपर्ने जस्ता निर्णय पनि गरेको छ।  चीनबाट ल्याउन लागिएको अक्सिजनको सिलिन्डर आएपछि बजारमा भएको अभाव पूर्ति गर्न केही सहज हुने विश्वास पनि बैठकले...

मन्त्रिपरिषद बैठक सकियो, भएन कुनै निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले रातोपाटीलाई जानकारी दिए ।उनले भने, ‘आजको बैठक नियमति बैठक हो । त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए ।एमाले अध्यक्ष समेत रहेका ओलीले  त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए ।

मन्त्रिपरिषदको बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय गर्ने र संक्रमणबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्नेबारे निर्णय हुने सम्भावना छ ।