लोसपाको बैठक बस्दै, चुनावको तयारीबारे छलफल गर्ने

काठमाडौँ । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ । नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका […]

सम्बन्धित सामग्री

लोसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

लोसपाको बैठक बस्दै

काठमाडौँ- आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति...

लोसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

लोसपाको बैठक बस्दै

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बैठक बस्दैछ। सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक बस्न लागेको हो। पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ।

उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक बस्दै

प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ । प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित ज

लोसपाको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । निर्वाचनपछि लोसपाको पहिलो बैठक हिजोदेखि सुरु भएको हो । शनिबार अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीति,...

लोसपाको बैठक बस्दै, टुङ्गो लाग्ला सरकारमा जाने विषय ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । भदौ ९ गते जसपाबाट अलग भइ लोसपा गठन भएको भोलिपल्ट अर्थात् भदौ १० गते लोसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । आठ महिनापछि मात्र दोस्रो बैठक बस्न गइरहेको छ ।पार्टी कार्यालय बबरमहलमा बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव, संगठन निर्माण, सरकारमा सहभागी लगायतका विषयमा छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको मापदण्डदेखि दिएर घोषणापत्र तयारीलगायत संगठन विस

लोसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।