निर्वाचनः पात्र र प्रवृत्ति (भिडियो)

मंसिर ४ गते हुने प्रतनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यस पटकको निर्वाचनमा केहि ठुला नेताहरुले चुनावी मैदान छोडेका छन् भने धेरै स्वतन्त्र अनुहार चुनावी मैदानमा भित्रिएका छन् ।

सम्बन्धित सामग्री

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!

सोच उहीँ नहोस् मति,गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनैपर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!

सोच उहीँ नहोस् मति,गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनैपर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।

नमुना संसद् : पात्र र प्रवृति दुरुस्त

जब सभामुख र उपसभामुख संसद छिरे, तब सांसद आआफ्नो ठाउँबाट उठे। सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरे। त्यसपछि क्रमैसँग सांसदले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसदको ध्यानाकर्षण गरे।  सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर...

उनै पात्र उस्तै प्रवृत्ति

भनिन्छ, कोटको खल्तीमा जतिसुकै महँगो कलम भिरे पनि अन्ततः लेख्ने विचारले हो, कलम आफैंले लेख्दैन । अहिले हाम्रो राजनीति कोटमा भिरेको त्यही महँगो कलमजस्तै छ । पात्र छन, विचार छैन । अनुहार छ निष्ठा छैन । अघिल्लो साता मात्र प्रतिनिधि सभामा २५ प्रतिशत सांसद उपस्थित नहुँदा कोरम पुुगेन । बैठक प्रभावित भयो । एकातिर सरकारले […] The post उनै पात्र उस्तै प्रवृत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाद्वारा अभिमुखीकरण कार्यक्रमको उद्घाटन, आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य

काठमाडौँ । काँग्रेसले जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण सुरु गरेको छ । ललितपुरमा सुरु भएको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । त्यसलगत्तै उपसभापति धनराज गुरुङले आफूहरूले सुरु गरेको अभिमुखीकरण सुशासनका लागि भएको बताउँदै जनगुनासो बढी रहेको बताए । “जनगुनासो छ, व्यवस्थाप्रति जनताको गुनासो होइन पात्र बदलिए, प्रवृत्ति उस्तै भएर हो,” उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा […]

संविधान पुनर्लेखन अपरिहार्य

देशलाई अविच्छिन्न राख्न राज्य सञ्चालनको प्रणाली ठीक हुनुपर्छ । प्रणालीमै प्रशस्त खोट छन् भने पात्र र प्रवृत्ति परिवर्तन गर्दैमा समृद्धि, स्थायित्व सम्भव छैन । नेपालको संविधान २०७२ जारी भएको दिन कतै...

पात्र होइन, प्रवृत्ति परिवर्तनको खाँचो

शासकहरूको प्रवृत्ति नफेरिने हो भने सत्तामा बस्ने पात्र फेरिनुको कुनै अर्थ छैन सानो होस् वा ठूलो, राज्यको प्रकृति समान हुन्छ । राज्यमा हुनुपर्ने सबै गुण सानो राज्यमा पनि हुन्छन् । तर,...

राजनीति, प्रवृत्ति र पात्र - Naya Patrika

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिक परिदृश्यमा गलत संस्कृति र प्रवृत्ति मौलाइरहेको छ । सिद्धान्त र आदर्श एकातिर, व्यवहार अर्कातिर अनि बोली र प्रतिबद्धता एकातिर र काम अर्कातिर भइरहेको छ ।...पूरा पढ्नुहोस् »