कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तन आवश्यक छ, नेतृत्वका लागि नयाँ पुस्ता सक्षम भइसक्यो : गुरुङ

कांग्रेस युवा नेता कल्याण गुरुङले नेपाली कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तनको आवश्यकता देखिएको बताएका छन् । कांग्रेसको भावी सभापतिमा उम्मेदवारी घोषणा गर्दै गुरुङले यस्तो बताएका हुन् । गुरुङले बुधबार अनामनगरस्थित...