संविधान पुनर्लेखन अपरिहार्य

देशलाई अविच्छिन्न राख्न राज्य सञ्चालनको प्रणाली ठीक हुनुपर्छ । प्रणालीमै प्रशस्त खोट छन् भने पात्र र प्रवृत्ति परिवर्तन गर्दैमा समृद्धि, स्थायित्व सम्भव छैन । नेपालको संविधान २०७२ जारी भएको दिन कतै...

सम्बन्धित सामग्री

जसपा घोषणापत्र : संविधान पुनर्लेखन, कार्यकारी राष्ट्रपति (पूर्ण पाठ)

काठमाडौं– जनता समाजवादी पार्टीले संविधान पुनर्लेखन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने योजना अघि सारेको छ । मंसिर ४ मा हुने निर्वाचनलक्षित घोषणा पत्र सार्वजनिक गर्दै पार्टीले यस्ते योजना अघि सारेको हो । राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो । आज जसपा अ...

जसपा घोषणापत्र : संविधान पुनर्लेखन, कार्यकारी राष्ट्रपति (पूर्ण पाठ)

काठमाडौं– जनता समाजवादी पार्टीले संविधान पुनर्लेखन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने योजना अघि सारेको छ । मंसिर ४ मा हुने निर्वाचनलक्षित घोषणा पत्र सार्वजनिक गर्दै पार्टीले यस्ते योजना अघि सारेको हो । राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो । आज जसपा अ...

संविधान पुनर्लेखन गर्न जसपा अध्यक्ष यादवको माग

७ चैत, वीरगञ्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको बताएका छन् । वीरगञ्जका नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै यादवले संघीय गणतन्त्रमा सबैलाई समान अधिकार, अवसर, पहिचान र स्वाभिमान र सम्मानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए । जनसंख्याको आधारमा प्रतिनीधित्व सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व र भागेदारीको […]

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटीहरुको कारण देशमा राजनीतिक संकट गहिरिदै गएको बताएका छन् । लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको माग अनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सहि दिशा […] The post संविधानको पुनर्लेखन गरौँ : प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधानको पुनर्लेखन आवश्यक छ :  प्रभु साह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए । नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने

संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च (र्याली) आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो । सो अवसरमा ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ ।‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्

संविधान पुनर्लेखन गर्नुपर्छ : प्रभु शाह

काठमाडौं। पूर्वमन्त्री तथा नेता प्रभु शाहले संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्। संकट समाधानका लागि संविधानको समीक्षा जरुरी भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “देश र जनताको दिगो हितलाई केन्द्रविन्दुमा राखी वर्तमान संविधानको पुनर्लेखनको जरूरी छ। सम्बन्धित सबै पक्षको समयमै ध्यान पुगोस्। कुनैपनि बहानामा यस व्यवस्थासँग सति जान खोज्नु बबुर रोपेर आँपको अपेक्षा गर्नु बराबरको मुर्खता हो।’

संविधान पुनर्लेखन : गाँठी नियत यो हो

दीपक गजुरेल/त्रिभूवन विश्वविद्यालय, सहप्राध्यापक   -नेपालकाे संविधान २०४७ धारा १२६   -नेपालकाे संविधान २०७२ धारा २७९...

भेनेजुएला: संविधान पुनर्लेखन तयारीको विरोध - BBC नेपाली

संविधान पुनर्लेखन गर्न सक्ने एउटा निकाय स्थापना गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको योजनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएका छन्।