देउवाद्वारा अभिमुखीकरण कार्यक्रमको उद्घाटन, आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य

काठमाडौँ । काँग्रेसले जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण सुरु गरेको छ । ललितपुरमा सुरु भएको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । त्यसलगत्तै उपसभापति धनराज गुरुङले आफूहरूले सुरु गरेको अभिमुखीकरण सुशासनका लागि भएको बताउँदै जनगुनासो बढी रहेको बताए । “जनगुनासो छ, व्यवस्थाप्रति जनताको गुनासो होइन पात्र बदलिए, प्रवृत्ति उस्तै भएर हो,” उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा […]