नारायणगढ (चितवन), ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका -
काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले भदौ २९ गते राति २:०० बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित […]
बुटवल । प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६, नारायणपुरमा छापा मारेको थियो। प्रहरीका अनुसार नारायणपुर निवासी २३ वर्षीय अमन कुमार धवलको घरमा खानतलासी […]
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको आयोगको बैठकले दुवै सहसचिवलाई रजिष्ट्रार पदमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
कैलाली । गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका स्थानीय भरत देउवाका पाँच वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई […]