मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली । गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका स्थानीय भरत देउवाका पाँच वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई […]