कट्टेल र दाहाल रजिष्ट्रारमा सिफारिस

काठमाडौं ।  न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको आयोगको बैठकले दुवै सहसचिवलाई रजिष्ट्रार पदमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।