वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले बडा दशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि आफ्ना तीन बुँदे माग सरकारलाई पुनः सम्झाएका छन्। उनले आफ्ना मागहरू तत्काल पूरा नगरिए स्थगित सत्याग्रहलगायतका सशक्त आन्दोलन पुनः सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई तत्काल सांसद पदबाट निलम्बन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। सुनारमाथि आर्थिक शोषण, मानसिक तथा शारीरिक यातना दिएको र ज्यान मार्ने धम्की दिएको जस्ता गम्भीर आरोप लागेको छ। उक्त आरोपको विषयलाई गम्भीर रूपमा लिँदै रास्वपाका महिला सांसदहरूले […]
एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा उद्घाटन गरेको छ। यससँगै जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने सीमित देशको सूचीमा कोलम्बिया पनि थपिएको छ। दूतावास उद्घाटन समारोहमा इजरायलका विदेशमन्त्री गिदोन सारले यसलाई इजरायल र जेरुसेलम दुवैका लागि महत्त्वपूर्ण दिन भएको बताए। उनले कोलम्बियाली दूतावासको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै सुनारले महिलामाथि गरेको आपत्तिजनक टिप्पणी, अभद्र व्यवहार र ज्यान जाने खतरासहितको धम्कीपूर्ण अभिव्यक्तिप्रति कडा भर्त्सना गरेका हुन्। विज्ञप्तिमा उक्त व्यवहारलाई महिलामाथिको चरम हिंसाको संज्ञा दिँदै सहकर्मी महिला सांसदहरूमाथि समेत यस्तै व्यवहार हुन […]
कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले शेयरधनीलाई करसहित कुल २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रस्ताव गरिएको लाभांश बुधबार सम्पन्न सभाले स्वीकृत गरेको हो। काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा भएको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, […]