कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले शेयरधनीलाई करसहित कुल २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रस्ताव गरिएको लाभांश बुधबार सम्पन्न सभाले स्वीकृत गरेको हो। काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा भएको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, […]