कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा उद्‌घाटन गरेको छ। यससँगै जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने सीमित देशको सूचीमा कोलम्बिया पनि थपिएको छ। दूतावास उद्घाटन समारोहमा इजरायलका विदेशमन्त्री गिदोन सारले यसलाई इजरायल र जेरुसेलम दुवैका लागि महत्त्वपूर्ण दिन भएको बताए। उनले कोलम्बियाली दूतावासको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै […]