कोरोना संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढ्यो : डा. बास्तोला

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण फरक ढंगले फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको आशंका छ । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटसमार्फत् यस्तो आशंका व्यक्त गरेका छन् । डा बास्तोलाको भनाई उनकै शब्दमा…. स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह […]

सम्बन्धित सामग्री

चीनमा फेरि बढ्दै कोरोना संक्रमण, ६० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आशंका

कोभिडले चीनमा फेरि एकपटक कहर मच्चाएको छ । कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । गत साता करिब १० लाख नयाँ कोभिडका केसहरू देखिएका थिए र अब आउने दिनमा कोरोना संक्रमण चरम सीमामा पुग्न सक्ने दाबी पनि गरिएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन […]

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गरेका छन् । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए । उनलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका […]

आशंका कोरोनाको चौथो लहरको ?

गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत असार २७ बाट ५ प्रतिशत बढी र त्यसपछि दोहोरो अंकमा बढोत्तरी भएकाले लहरको आशंका गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु […] The post आशंका कोरोनाको चौथो लहरको ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बढ्दै कोरोना संक्रमण, चौथो लहरको आशंका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर १६ प्रतिशत पुगिसकेको छ ।

कुम्भ मेलाका तीर्थयात्री बने ‘सुपर स्प्रेडर’

२८ वैशाख, काठमाडौं । हरिद्वारमा लाखौं तीर्थयात्रीहरुले कुम्भमेलामा नुहाउँदै गर्दा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको छ । यस्तोमा धेरै मानिसले कुम्भ मेला भारतमा कोरोना संक्रमण फैलिने महत्वपूर्ण स्थल बन्न सक्छ भन्ने आशंका पनि व्यक्त गरेका थिए । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै उक्त आशंका सही साबित हुन […]

गंगामा तैरिरहेको अवस्थामा भेटिए दर्जनौं शव, कोरोना संक्रमितका हुन सक्ने आशंका

'यी कोरोना संक्रमण भएका मानिसका शव हुन्। ३०-३५ वटा त मैले आफैं देखेको हुँ। कसैले पूरै शव त कसैले आधा जलेको शव नदीमा फालेका छन्,' एक स्थानीयले भनेका छन्।

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन । छिमेकी मुलुक

जुम्लामा संक्रमणको आशंका गरिएकामा भेटिएन कोरोना संक्रमण

जुम्लामा कोरोना संक्रमण भएको आशंका गरिएका चारैजनामा कोरोना संक्रमण नभएको पुष्टि भएकाे छ । नमुना