गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत असार २७ बाट ५ प्रतिशत बढी र त्यसपछि दोहोरो अंकमा बढोत्तरी भएकाले लहरको आशंका गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु […]
The post आशंका कोरोनाको चौथो लहरको ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.