संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट

काठमाडौं । ब्लकबस्टर ‘इरास टूर’ले आम्दानीमा उछाल आएपछि पपस्टार टेलर स्वीफ्ट अर्बपति बनेकी छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिनहरु फोब्र्स र ब्लूमबर्गले अमेरिकी गायिकालाई अर्बपति घोषित गरेका छन् । उनको कूल सम्पति १.१ बिलियन डलर पुगेको जनाइएको छ । यसवर्षको गर्मीयाममा उनको इरास टूर नामक सांगीतिक यात्राले अमेरिकी अर्थतन्त्र उकास्न समेत मद्दत गरेको थियो । टेलर […]

सम्बन्धित सामग्री

यी हुन् यसवर्षका डलर अर्बपति सेलिब्रेटी, टेलर स्वीफ्ट पहिलोपटक सूचीमा

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०२३ का डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ । यो सूचीअनुसार हलिउड फिल्म निर्देशक जर्ज लुकास ५.५ बिलियन अमेरिकी डलरसहित सर्वाधिक धनी सेलिब्रेटी घोषित भएका छन् । ब्लकबस्टर ‘स्टार वार्स’ निर्देशन गरेका उनी सन् १९९७ मा अर्बपतिको सूचीमा समावेश थिए । उनले आफ्नो कम्पनी लुकास फिल्मलाई सन् २०१२ मा ४ […]

टेलर स्वीफ्ट यौनजन्य डीपफेक तस्वीरको सिकार

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले सिर्जना गरेको विश्व संगीत स्टार टेलर स्वीफ्टको पोर्नोग्राफिक तस्वीरले यससाता विश्वभर हलचल मच्चाएको छ । यससँगै डीपफेक प्रविधिले कसरी स्टारको छविलाई नष्ट गर्छ र यसले थप चुनौती सिर्जना गर्छ भन्ने बहस पनि सुरु भएको छ । पछिल्ला महिनामा भारतीय फिल्म उद्योगका सेलिब्रेटी एआई सिर्जित तस्वीरको सिकार बनिरहेको बेला अमेरिकी गायिका […]

शक्तिशाली राजनीतिज्ञलाई उछिन्दै टेलर स्वीफ्ट ‘टाइम वर्षव्यक्ति’ घोषित

काठमाडौं । गायिका टेलर स्वीफ्टलाई सन् २०२३ फापेजस्तो देखिन्छ । यो वर्ष उनको बहुचर्चित इरास टूरको सुरुआत भयो । उनी यही वर्ष आधिकारिकरुपमा अर्बपति घोषित भइन् । फोर्ब्स म्यागजिनले उनलाई यसवर्ष संसारकै शक्तिशाली महिलाको सूचीमा समावेश गर्‍यो । यो सफलतामा गायिका स्वीफ्टलाई प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ को वर्ष व्यक्तिको रुपमा घोषणा गरेको छ । […]

गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिलाको सूचीमा

काठमाडौं । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् । सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन …

टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा तेस्रो धेरै पछ्याइने कलाकार

काठमाडौं । हिन्दी फिल्म संगीतमा मर्मस्पर्शी स्वर कौशलले अरिजित सिंह चर्चित छन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । ग्लोबल आइकन टेलर स्वीफ्ट र बिली इलिसलाई पछि पार्दै उनी सांगीतिक प्लेटफर्म स्पोटीफाइमा तेस्रो सबैभन्दा धेरै पछ्याइएका कलाकार बनेका छन् । उनी अब आफ्नो विशाल लोकप्रियतालाई रेखांकित गर्दै उक्त म्युजिक स्ट्रिमिङ साइटमा तेस्रो सबैभन्दा धेरै […]

कन्सर्टअघि नै १ बिलियन डलर आम्दानी गर्दै टेलर स्वीफ्टले राखिन् कीर्तिमान

काठमाडौं । गायिका टेलर स्वीफ्ट विश्वमै सर्वाधिक कमाउने मनोरञ्जनकर्ता हुन् । यस्तो देखिंदैछ कि उनको इरास टुर विश्व इतिहासमै सर्वाधिक कमाउने कन्सर्ट पनि बन्दैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कन्सर्ट सुरु हुनुअघि नै यो टुरले एक बिलियन अमेरिकी डलर कमाएको छ । यो कमाइ कन्सर्टको पहिलो कीर्तिमानी कमाइ भएको जनाइएको छ । पपस्टारको एक रिपोर्टअनुसार स्वीफ्टको […]

१.४ बिलियन डलरसहित रिहाना सेल्फमेड महिला सेलिब्रिटीको शीर्ष स्थानमा

काठमाडौं । आफ्नो उद्यमशीलताको आश्चर्यजनक प्रदर्शनमा अमेरिकी गायिकाहरु रिहाना, बियोन्से र टेलर स्वीफ्ट निकै अघि छन् । विश्व संगीत मात्र होइन, सन् २०२३ मा फोब्र्स म्यागजिनको प्रतिष्ठित सेल्फमेड अर्बपतिको सूचीमा पनि उनीहरुको जबर्जस्त उपस्थिति देखिएको छ । यस वर्षको वरीयताले उनीहरुको विशाल सम्पत्ति र प्रभावलाई झल्काउँदै उल्लेखनीय उपलब्धि प्रदर्शन गर्छ । यो सूचीमा सफल महिलाको […]

पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट

काठमाडौं । पपस्टार टेलर स्वीफ्टका फ्यानलाई यो खबर पक्कै पनि महत्वपूर्ण हुन सक्छ । लगभग पाँच वर्षपछि यी गायिका स्टेजमा फर्किएकी छन् । नेपाली समयानुसार आइतबार बिहान स्वीफ्टले अमेरिकी कन्सर्टको शृंखला घोषणा गरिन् । यो कमब्याक कन्सर्टमा उनले ४४ हिट गीतसहित तीन घण्टासम्म प्रस्तुति दिइन् । ‘मैले तिमीलाई कति मिस गरेको छु भनेर म जान […]

हलिउड फिल्म निर्देशन गर्दै गायिका टेलर स्वीफ्ट

काठमाडौं । गायिका टेलर स्वीफ्टले ‘रेड’ नामक १० मिनेटको छोटो फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएकी थिइन् । यो फिल्मले लङफर्म भिडियो विधामा केही अवार्ड पनि जित्यो । यसको सफलतापछि अब भने गायिका स्वीफ्टले फिचर फिल्म निर्देशन गर्ने भएकी छन् । भेराइटी म्यागजिनका अनुसार सर्चलाइट पिक्चर्सको फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्नेछिन् । अहिले फिल्मको पटकथा […]

संसारका शक्तिशाली महिलाको सूचीमा रिहाना, टेलर स्वीफ्ट र बियोन्से

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । […]