टेलर स्वीफ्ट यौनजन्य डीपफेक तस्वीरको सिकार

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले सिर्जना गरेको विश्व संगीत स्टार टेलर स्वीफ्टको पोर्नोग्राफिक तस्वीरले यससाता विश्वभर हलचल मच्चाएको छ । यससँगै डीपफेक प्रविधिले कसरी स्टारको छविलाई नष्ट गर्छ र यसले थप चुनौती सिर्जना गर्छ भन्ने बहस पनि सुरु भएको छ । पछिल्ला महिनामा भारतीय फिल्म उद्योगका सेलिब्रेटी एआई सिर्जित तस्वीरको सिकार बनिरहेको बेला अमेरिकी गायिका […]