टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा तेस्रो धेरै पछ्याइने कलाकार

काठमाडौं । हिन्दी फिल्म संगीतमा मर्मस्पर्शी स्वर कौशलले अरिजित सिंह चर्चित छन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । ग्लोबल आइकन टेलर स्वीफ्ट र बिली इलिसलाई पछि पार्दै उनी सांगीतिक प्लेटफर्म स्पोटीफाइमा तेस्रो सबैभन्दा धेरै पछ्याइएका कलाकार बनेका छन् । उनी अब आफ्नो विशाल लोकप्रियतालाई रेखांकित गर्दै उक्त म्युजिक स्ट्रिमिङ साइटमा तेस्रो सबैभन्दा धेरै […]