हलिउड फिल्म निर्देशन गर्दै गायिका टेलर स्वीफ्ट

काठमाडौं । गायिका टेलर स्वीफ्टले ‘रेड’ नामक १० मिनेटको छोटो फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएकी थिइन् । यो फिल्मले लङफर्म भिडियो विधामा केही अवार्ड पनि जित्यो । यसको सफलतापछि अब भने गायिका स्वीफ्टले फिचर फिल्म निर्देशन गर्ने भएकी छन् । भेराइटी म्यागजिनका अनुसार सर्चलाइट पिक्चर्सको फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्नेछिन् । अहिले फिल्मको पटकथा […]