सिंहदरबारको फोहोर नउठाएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ – महानगरले फोहोर नउठाएको विषयमा नपरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारसहित राज्यका मुख्य निकायको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाको काम विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोमबार रिट निवेदन दिएका थिए। बुधबार कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी परे पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। आफ्नो कामलाई संघीय सरकारले […]

सम्बन्धित सामग्री

सिंहदरबारको फोहोर महानगरले उठाउने नै होइन: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।...

सर्वाेच्चकाे आदेशपछि सिंहदरबारकाे फाेहाेर उठ्न थाल्याे !

काठमाण्डाै – सिंहदरबारको फोहोर उठ्न थालेको छ । सर्वोच्च अदालतले गएको शुक्रवार काठमाण्डाै महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि आज साेमवारदेखि सिंहदरबारको फोहोर उठेको हो ।महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि गएको चैत २६ गतेदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । केन्द्र सरकारले महानगरले गर्न खोजेका विभिन्न काममा असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबारको फोहोर उठाउन नदिने अडान राख्नुभएको थियो । मेयर साहको अडानकै कारण सिंहदरबार क्षेत्...

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

सिंहदरबारको फोहोर नउठाएको भन्दै मेयर बालेनविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौँ – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ। प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको झोकमा एक हप्तादेखि […]

महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन […]

उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन।...

सिंहदरबारकाे फाेहाेर नउठ्नुमा बालेनले दिए १४ बुँदे प्रष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।

सिंहदरबारको फोहोर पुतली बगैँचामा

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नौ दिन बितिसक्दा पनि उठेको छैन ।