काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठेको प्रसंग उठाउँदै सिंहदरबार र काठमाडौँ महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिंहदरबार, बालुवाटार र शीतलनिवासका फोहोर नउठाउने बताएसँगै त्यहाँकाे फोहोर उठेकाे छैन। सोही प्रसंगलाई लिएर नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् सिंहदरबार र काठमाडौँ महानगर दुवै सच्चिनुपर्ने बताएका हुन्। उनले सिंहदरबार लगायतको […]