कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत हुँदै

नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष पछाडि कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको सडक मर्मत कार्य थालिएको छ । दुई वर्ष अगाडिदेखी सडक विभागको जिम्मामा गएको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक खण्ड मर्मको काम सुरु भएको हो ।चैतको दोस्रो साताबाट उक्त सडक खण्डको भत्किएका संरचना मर्मतको काम चलिरहेको छ । सडक विभागअन्तर्गत […]

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने सडक कालोपत्रे

पर्वत– सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने शाखा सडकको रूपमा रहेको स्याङ्जाको वालिङदेखि पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरको खहरेखोलासम्म सडक कालोपत्रे सम्पन्न भएको छ । वालिङ–हुवास–वहाकी–खहरे सडकअन्तर्गत बाँकी रहेको वहाकी–खहरे सडक खण्ड कालोपत्रे सम्पन्न भएसँगै पर्वत खण्डमा पर्ने चिसापानीदेखि कालिगण्डकी करिडोर जोडिने खहरेखोलासम्मको १३ किलोमिटर भाग सकिएको हो । स्याङ्जा खण्डमा पर्ने वालिङदेखि चिसापानीसम्मको १६ किलोमिटर […]

कालिगण्डकी करिडोरको विवादित क्षेत्रमा काम सुरु

राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको कालिगण्डकी करिडोर सडक योजनाअन्तर्गत विवादका कारण निर्माणकार्य हुन नसकेको रामपुर–५ मटेरीमा सडक निर्माण सुरु भएको छ । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका लागि लामो समयदेखि विवाद रहेको थियो । झण्डै तीन वर्षदेखि विवादका कारण निर्माण हुन नसकेको सडक रामपुर नगरपालिकाको पहलमा सोमबारदेखि […]

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्गमा सात अर्बको काम हुँदै

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन् । करिडोरले गुल्मीपूर्वका रुरु, सत्यवती र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ । चीन र भारतका धार्मिक पर्यटकका लागि करिडोर...

कालीगण्डकी करिडोरको मालढुंगादेखी गुल्मीको हर्मिचौरसम्म कालोपत्रे हुने

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालेपत्रे हुने भएको छ ।  चालु आर्थिक वर्षमै कालोपत्रे सुुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङखण्ड ठेक्का प्रकृयामा गएको हो । करिडोरको मालढुंगादेखि बलेवा विमानस्थलखण्ड र बलेवा विमानस्थलदेखी...

कालिगण्डकी करिडोर सडक खण्ड कालोपत्रे हुने

बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]

नेपाली सेनाद्धारा बम ब्लाष्ट गरेर कालिगण्डकी करिडोर सुचारु गरिदै

नेपाली सेनाले बम बिस्फोट गरेर रिडिरुद्रवेणी सडकखण्ड संचालन गर्न थालेको छ । कालिगण्डकी करिडोर स्थित रूरूक्षेत्र गाउँपालिका २ को साघुरेमा पहिरो गएपछि गत कार्तिक ३ गतेबाट सडक अवरूद्व थियो ।...

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको छ ।आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो । वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगान

कालिगण्डकी करिडोर सडक खण्डको मालढुंगामा रहेको काठेखाला पुलमा ठुलो क्षती

कालिगण्डकी करिडोर बागलुङ खण्डको मालढुंगामा रहेको पक्की पुल बाढिले जोखिममा पारेको छ । अविरल वर्षासँगै आएको बाढिले काठेखोलामा रहेको पक्की पुलको मालढुंगा तर्फको सडकको भाग पुर्ण रुपमा क्षती बनाएको छ...

कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतबारदेखि सुरु गरिएको हो ।धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालिगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने […]