कालिगण्डकी करिडोर सडक खण्डको मालढुंगामा रहेको काठेखाला पुलमा ठुलो क्षती

कालिगण्डकी करिडोर बागलुङ खण्डको मालढुंगामा रहेको पक्की पुल बाढिले जोखिममा पारेको छ । अविरल वर्षासँगै आएको बाढिले काठेखोलामा रहेको पक्की पुलको मालढुंगा तर्फको सडकको भाग पुर्ण रुपमा क्षती बनाएको छ...

सम्बन्धित सामग्री

कालिगण्डकी करिडोर सडक खण्ड कालोपत्रे हुने

बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]