नेपाली सेनाद्धारा बम ब्लाष्ट गरेर कालिगण्डकी करिडोर सुचारु गरिदै
नेपाली सेनाले बम बिस्फोट गरेर रिडिरुद्रवेणी सडकखण्ड संचालन गर्न थालेको छ । कालिगण्डकी करिडोर स्थित रूरूक्षेत्र गाउँपालिका २ को साघुरेमा पहिरो गएपछि गत कार्तिक ३ गतेबाट सडक अवरूद्व थियो ।...
पर्वत– सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने शाखा सडकको रूपमा रहेको स्याङ्जाको वालिङदेखि पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरको खहरेखोलासम्म सडक कालोपत्रे सम्पन्न भएको छ । वालिङ–हुवास–वहाकी–खहरे सडकअन्तर्गत बाँकी रहेको वहाकी–खहरे सडक खण्ड कालोपत्रे सम्पन्न भएसँगै पर्वत खण्डमा पर्ने चिसापानीदेखि कालिगण्डकी करिडोर जोडिने खहरेखोलासम्मको १३ किलोमिटर भाग सकिएको हो । स्याङ्जा खण्डमा पर्ने वालिङदेखि चिसापानीसम्मको १६ किलोमिटर […]
कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।...
कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन् । करिडोरले गुल्मीपूर्वका रुरु, सत्यवती र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ । चीन र भारतका धार्मिक पर्यटकका लागि करिडोर...
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालेपत्रे हुने भएको छ । चालु आर्थिक वर्षमै कालोपत्रे सुुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङखण्ड ठेक्का प्रकृयामा गएको हो । करिडोरको मालढुंगादेखि बलेवा विमानस्थलखण्ड र बलेवा विमानस्थलदेखी...
बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]
निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको छ ।आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो । वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगान
बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालिगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ–कुश्मीशेरा सडक भने अझै खुलेको छैन […]
कालिगण्डकी करिडोर बागलुङ खण्डको मालढुंगामा रहेको पक्की पुल बाढिले जोखिममा पारेको छ । अविरल वर्षासँगै आएको बाढिले काठेखोलामा रहेको पक्की पुलको मालढुंगा तर्फको सडकको भाग पुर्ण रुपमा क्षती बनाएको छ...