कालिगण्डकी करिडोरको विवादित क्षेत्रमा काम सुरु

राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको कालिगण्डकी करिडोर सडक योजनाअन्तर्गत विवादका कारण निर्माणकार्य हुन नसकेको रामपुर–५ मटेरीमा सडक निर्माण सुरु भएको छ । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका लागि लामो समयदेखि विवाद रहेको थियो । झण्डै तीन वर्षदेखि विवादका कारण निर्माण हुन नसकेको सडक रामपुर नगरपालिकाको पहलमा सोमबारदेखि […]

सम्बन्धित सामग्री

छ वर्षपछि ढिला गरी राहुघाट–तातोपानी सडक खण्डको काम सुरु

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।

रुप्सेखोलामा बेलिब्रिज राखिने

बेनी–जोमसाम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरनामा अस्थायी बेलिब्रिज राख्ने काम सुरु भएको छ । कालिगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक)आयोजनामार्फत् रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिजको काम सुरु भएको हो । म्याग्दीको रुप्से छहरामा निर्माणाधीन पक्की पुल तीन वर्षअघिको बाढीले बगाएपछि त्यहाँ सवारी सहज आवागमनका लागि अस्थायी बेलिब्रिज राख्न लागिएको आयोजनाले जनाएको छ । कमजोर […]

अलपत्र मालढुंगा-बेनी सडकको काम सुरु गर्ने सहमति

निर्माण व्यवसायीले काम रोकेपछि करिब दुई महिनादेखि अलपत्र बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडकको निर्माणकार्य अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सरोकारवालाको बैठकले तत्काल काम सुचारु गर्ने निर्णय गरेको हो । निर्माणकार्य अलपत्र हुँदा बाटोमा यात्रा गर्न निकै असहज भएको गुनासो चुलिएपछि जलजला गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमा बैठक […]

कालिगण्डकी करिडोरको बागलुङ–हर्मिचौर खण्ड कालोपत्रे सुरु

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ। बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रे गर्न लागिएको कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा)...

कालिगण्डकी कोरिडोर पर्वत खण्डको काम सम्पन्न, भुक्तानी नपाएको ठेकेदारको गुनासो

काठमाडौं, २ असार । कालिगण्डकी कोरिडोरको पर्वत खण्डको अर्मादी–फलेवास सडकखण्डको निर्माण कार्य सम्पन्न भएको छ । ०७२/७३ सालदेखि काम सुरु भएको उक्त कोरिडोरको भर्खरै मात्र काम सम्पन्न भएको ठेकेदार दीपक रैसवालले जानकारी दिए । निर्माण व्यवसायी तथा ठेकेदार रैसवालले सम्पुर्ण ट्रयाक खोल्ने काम सम्पन्न भईसक्दा पनि भुक्तानी नपाएको गुनासो गरे । रिपोर्टर्स नेपाल डटकमसँग कुरा […]

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी-कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको बहावले […]

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी– कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको […]

कालिगण्डकीमा तटबन्ध बनाउन ढिलो गर्दा बेनीबजार जोखिममा

म्याग्दी : गत वर्षको असार १ गते कालिगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि असुरक्षित बनेको बेनी बजार संरक्षणका लागि कुनै पहल भएको छैन। तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा छ। बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन।कालिगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यो वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम रहेको वडा नम्बर ७ का अध्यक्ष

कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत हुँदै

नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष पछाडि कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको सडक मर्मत कार्य थालिएको छ । दुई वर्ष अगाडिदेखी सडक विभागको जिम्मामा गएको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक खण्ड मर्मको काम सुरु भएको हो ।चैतको दोस्रो साताबाट उक्त सडक खण्डको भत्किएका संरचना मर्मतको काम चलिरहेको छ । सडक विभागअन्तर्गत […]

कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतबारदेखि सुरु गरिएको हो ।धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालिगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने […]