कुनैपनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

सरकारले कुनै मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो । बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई आइतबारको प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प

सम्बन्धित सामग्री

मोदीको गुन्जी भ्रमणबारे सरकारसँग प्रश्न

काठमाडौँ : सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जी भ्रमण गरेको विषयमा जानकारी दिन माग गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मोदीको नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्। उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिएको टिप्पणी गरे।उनले कटाक्ष गर्दै भने, ‘मित्रराष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। छिमेकी राष्ट्रको प्र

सैन्य अखडा राख्न र छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन दिँदैनौं : केपी ओली

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुवै छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका छन्। साथै उनले दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्ने र देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने पनि बताएका छन्। नेकपा एमाले परराष्ट्र मामिला विभागको शुक्रबार काठमाडौंमा शुरु दुईदिने अभिमुखीकरणको उद्घाटन गर्दै उनले छिमेकी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्‍याए। राष्ट्रको अहित हुने, मुलुकको सार्व...

प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताइन् ।“नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका

नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि …

प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति

काठमाडौँ,२७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकि छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताए । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान […]

‘हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ’

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाली भूमि र राजनीति प्रयोग गरेर चीनविरोधी गतिविधि गर्न खोजेको आरोप लगाएका छन्।  नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकाले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन्।   ‘हामी दुई ठूला देशको […]

‘अमेरिका नेपाली भूमिमा छिरेर चीनविरोधी गतिविधि गर्न चाहन्छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाली भूमि र राजनीति प्रयोग गरेर चीनविरोधी गतिविधि गर्न खोजेको आरोप लगाएका छन्। नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकाले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘हामी दुई ठूला देशको बीचमा छौँ, हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ। र

छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

न्युज अफ नेपाल, काठमाडौं । सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि […]

छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

काठमाडौं । सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने […] The post छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.